सीमा समस्या समाधानदेखि २४ हजार करोडको सहायता, हवाई रुट दुईतर्फी बनाउन नेपाल–भारतबीच सहमति
काठमाडौँ / नेपाल र भारतले लामो समयदेखि बाँकी रहेका सीमा समस्याको समाधानका लागि काम अघि बढाउन दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिएका छन् । सीमास्तम्भको मर्मत