कोप–३१ निष्कर्षविहीन,पर्वतीय मुद्दालाई संस्थागत मान्यता दिलाउने बाटो खुला
सोमबार ८ मंिर २०८३ १२:३७ PM
काठमाडौँ / जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१)का वार्तामा अपेक्षित सहमति जुट्न नसक्दा सम्मेलन निष्कर्षविहीन बनेको छ ।टर्किएको अन्ताल्यामा नोभेम्बर ९ देखि सुरु भएको सम्मेलन