विकसित भारत र समुन्नत नेपाल : नेपाल–भारत साझेदारीको नयाँ परिकल्पना

  • सोमबार ८ मंिर २०८३ १२:४० PM
नेपाल र भारतले आफ्नो परम्परागत सम्बन्धलाई आधुनिक, व्यापक र परिणाममुखी साझेदारीमा रूपान्तरण गर्ने महत्वाकांक्षी योजना अघि सारेका छन्। आर्थिक विकास, पूर्वाधार, ऊर्जा, व्यापार, प्रविधि, शिक्षा, जलवायु परिवर्तन, पर्यटन, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै दुवै देशले आगामी दिनमा सहकार्य विस्तार गर्ने साझा दृष्टिकोण सार्वजनिक गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको पहिलो राजकीय भ्रमणका क्रममा भारतीय