प्रधानमन्त्री बालेनको भारत भ्रमण : नेपाल-भारतले जारी गरेको संयुक्त वक्तव्यमा के छ ?

  • सोमबार ८ मंिर २०८३ १२:४७ PM
नेपाल र भारतका प्रधानमन्त्रीले सीमा स्तम्भहरूको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कार्यमा भएको प्रगतिको चर्चा गरिएको छ । उक्त प्रगतिको नेपाल–भारतले सन्तोष व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री बालेन्द्र शाहले मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमण सम्पन्न गरेपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा सीमाको विषय पनि उल्लेख गरिएको हो ।