प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमण नेपालका लागि आर्थिक सहायता प्राप्त गर्ने औपचारिक कूटनीतिक भ्रमणमा मात्र सीमित रहेन। लामो समयदेखि अड्किएका पूर्वाधारका मुद्दामा सहमति जुटाउने, ऊर्जा व्यापार र लगानीको सम्भावना विस्तार गर्ने तथा दुई देशबीचको आर्थिक अन्तरनिर्भरतालाई नयाँ उचाइमा पुर्याउने दृष्टिले भ्रमण महत्त्वपूर्ण देखिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेनको नेतृत्व र दूरदर्शिताको प्रशंसा… Continue reading बालेनलाई मोदीको भरोसा : प्रशंसामार्फत विश्वासको सन्देश, आर्थिक प्याकेजमार्फत सहकार्यको संकेत