कुपन्डोलमा नेपाल एसबिआई बैंकको नयाँ एटिएम टर्मिनल संचालनमा

  • सोमबार ८ मंिर २०८३ ०६:०० PM
काठमाडौं : नेपाल एसबिआई बैंक लि. ले ललितपुरको कुपण्डोलस्थित गुरद्वारा गुरु नानक सत्संग समिति परिसरमा नयाँ एटिएम टर्मिनल संचालनमा ल्याइएको छ।  बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले उक्त नयाँ एटिएम टर्मिनलको उद्घाटन गरेका थिए। सो कार्यक्रममा गुरद्वारा गुरु नानक सत्संग समितिका अध्यक्ष प्रितम सिंह, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख अनुपालन अधिकृत विष्णु देव यादव, प्रमुख व्यवस