नयाँदिल्ली- भारतले नेपाललाई तेस्रो मुलुकसँगको व्यापारका लागि गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न दिने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार प्रधानमन्त्री वालेन्द्र शाहसँगको संयुक्त पत्रकार सम्मेलनमा नेपालको पारवहन व्यापार सहज बनाउन यी दुई बन्दरगाहमा पहुँच उपलब्ध गराउने घोषणा गरेका हुन्। नेपालले यसअघि भारतसँग गुजरातको मुन्द्रा र ओडिशाको धाम्रा बन्दरगाह प्रयोग गर्न अनुमति