भारतसँग हवाई रुटमा सहमति : अब पश्चिमबाटै जहाज नेपाल पस्न पाउने, भैरहवा विमानस्थललाई के फाइदा ?

  • सोमबार ८ मंिर २०८३ ११:३६ AM
काठमाण्डु- नेपाल र भारतबीच काठमाडौं-भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमतिले नेपालको अन्तर्राष्ट्रिय हवाई उड्डयनमा नयाँ सम्भावना खोलेको छ। लामो समयदेखि एकतर्फी रूपमा मात्रै सञ्चालन हुँदै आएको बी३४५ हवाई मार्ग अब भारतबाट नेपाल प्रवेश गर्ने विमानले पनि प्रयोग गर्न पाउने गरी दुईतर्फी बनाउने सहमति भएको हो। तर यो सहमति कार्यान्वयनमा लैजाने मोडालिटीबारे दुई देशबीच अझै छलफल