भारतसँग रेल कनेक्टिभिटीमा महत्त्वपूर्ण सहमति : जनकपुर-अयोध्या, रक्सौल-काठमाण्डु र पूर्व-पश्चिम

  • सोमबार ८ मंिर २०८३ ११:५३ AM
नयाँदिल्ली- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच रेलमार्गबाट हुने आवागमन तथा पूर्वाधार विकासमा सहकार्य गर्ने तीनवटा महत्त्वपूर्ण समझदारी भएका छन्। जनकपुर र भारतको अयोध्याबीच नयाँ रेलसेवा उद्घाटनदेखि रक्सौल–काठमाण्डु रेलमार्गको सर्वेक्षण सम्पन्न भएको घोषणा भएको छ। उता नेपालको पूर्व–पश्चिम रेलमार्ग निर्माणमा भारतीय सहकार्य गर्ने सहमति पनि जुटेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र