धुलिखेलमा ‘नेपाल हच पियोनी बगैँचा’ उद्घाटन, नेपाल-चीन सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउने लक्ष्य

  • सोमबार ८ मंिर २०८३ १२:०० PM
धुलिखेल- नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान, मित्रता तथा सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले काभ्रेको धुलिखेल नगरपालिका देवीस्थानमा ‘नेपाल हच पियोनी बगैँचा’ उद्घाटन गरिएको छ। बगैँचा उद्घाटन कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित चिनियाँ प्रतिनिधिमण्डल, स्थानीय जनप्रतिनिधि, होटल व्यवसायी संघका पदाधिकारी तथा स्थानीय समुदायका सदस्यहरू सहभागी थिए। कार्यक्रममा दुवै देशका प्रतिनिधिले बगैँचा उद्घाटनको शिलालेख अनावरण