दुई दिने भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेशतर्फ प्रस्थान

  • सोमबार ८ मंिर २०८३ ११:४८ AM
काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह आज साँझ नयाँ दिल्लीबाट स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह नेपाल वायुसेवाको नियमित उडानबाट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किएका हुन् । उनलाई विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले बिदाइ गरे । बिदाइका अवसरमा भारतका लागि नेपाली राजदूत डा