बजाज पल्सरद्वारा एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई एन१६० मोटरसाइकल प्रदान

  • सोमबार ८ मंिर २०८३ ११:५६ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज पल्सरले पल्सर एन१६० मोटरसाइकल प्रदान गरेको छ । प्रतियोगिताको सहप्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारीसाधन साझेदार बजाज पल्सरले सर्वाधिक विकेट लिने रिजन ढकाल, सर्वाधिक रन बनाउने लोकेश बम र इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट राहुल यादवलाई मोटरसाइकल प्रदान गरी सम्मान गरेको