नेपाल एसबिआई बैंकद्वारा गुरु नानक सत्संग समितिमा एटिएम टर्मिनल उद्घाटन

  • सोमबार ८ मंिर २०८३ ११:२० AM
नेपाल एसबिआई बैंकले ललितपुरको कुपण्डोलस्थित गुरद्वारा गुरु नानक सत्संग समिति परिसरमा नयाँ एटिएम टर्मिनल संचालनमा ल्याइएको छ। बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले उक्त नयाँ एटिएम टर्मिनलको उद्घाटन गरेका थिए । सो कार्यक्रममा गुरद्वारा गुरु नानक सत्संग समितिका अध्यक्ष प्रितम सिंह, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास The post नेपाल एसबिआई बैंकद्वारा गुरु नानक सत्संग समितिमा एटिएम टर्मिनल उद्घाटन appeared first on Businesspana.