नेपाल लेखामान बोर्ड (Accounting Standards Board – ASB Nepal) र अष्ट्रेलियन लेखामान बोर्ड (Australian Accounting Standards Board – AASB) बीच भएको Mutual Collaboration Agreement (MCA) को अवधि थप तीन वर्षका लागि नवीकरण गर्ने निर्णय भएको छ। नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृतिमा सम्झौताको निरन्तरता र अवधि थप गर्ने सम्बन्धमा विस्तृत छलफल भई नेपाल सरकारका अर्थमन्त्रीस्तरको मिति The post लेखामान बोर्ड र अष्ट्रेलियन लेखामान बोर्डबीचको सहकार्य सम्झौता नवीकरण appeared first on Businesspana.