नेपाललाई भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण दिने ( दुई प्रधानमन्त्रीले जारी गरेको संयुक्त विज्ञप्तिको २४ बुँदामा के छ?)

  • सोमबार ८ मंिर २०८३ १०:५७ AM
काठमाडौं। भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीमा भएको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त सहायता घोषणा गरिएको हो। घोषित सहायतामध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण सुविधा… Continue reading नेपाललाई भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण दिने ( दुई प्रधानमन्त्रीले जारी गरेको संयुक्त विज्ञप्तिको २४ बुँदामा के छ?)