काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले ललितपुरको कुपण्डोलस्थित गुरुद्वारा गुरु नानक सत्संग समितिमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत गुरुद्वारा परिसरमा बाल पुस्तकालय स्थापनाका लागि आवश्यक सामग्रीसमेत सहयोग गरेको छ । सोमबार आयोजित कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले नवनिर्मित एटिएम टर्मिनलको उद्घाटन गरेका हुन् ।… Continue reading नेपाल एसबिआई बैंकद्वारा बाल पुस्तकालय स्थापना गर्न सहयोग