लिपिङ खोला जलविद्युत् आयोजनाको उत्पादन सुरू,आइपिओ निष्कासनकाे पर्खाइमा

  • सोमबार ८ मंिर २०८३ १२:०७ PM
सिन्धुपाल्चोक । लिपिङ खोला जलविद्युत आयोजनाले आफ्नो उत्पादन सुरु गरेको छ । १६.२६ मेगावाट क्षमताको यस आयोजनाले मंसिर ६ गतेबाट विद्युत् उत्पादन तथा प्रसारण प्रणाली सञ्चालन सुरु गरेको हो। हिम रिभर पावर लिमिटेडद्वारा प्रवर्द्धित यस आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण गरिएको प्रसारण लाइनमा मंसिर ६ देखि १० गतेसम्म चार्ज तथा परीक्षण गरिने… Continue reading लिपिङ खोला जलविद्युत् आयोजनाको उत्पादन सुरू,आइपिओ निष्कासनकाे पर्खाइमा