संगीत, खेलकुद र फेसनको संगम ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा आयोजना हुँदै

  • सोमबार ८ मंिर २०८३ १२:०८ PM
काठमाडौं । रोयल इन्फिल्डले आफ्नो लोकप्रिय सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा आयोजना गर्ने भएको छ । कम्पनीले आगामी डिसेम्बर १२ मा काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्न लागेको हो । संगीत, कला, फेसन, सडक खेलकुद र सिर्जनात्मक गतिविधिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सवमा नेपाल र भारतका कलाकार तथा सिर्जनात्मक समुदायको… Continue reading संगीत, खेलकुद र फेसनको संगम ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा आयोजना हुँदै