निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छः मन्त्री रावल

  • सोमबार ८ मंिर २०८३ १०:२४ AM
ललितपुर : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निजामती सेवाप्रतिको नागरिकको गुमेको विश्वास पुनःस्थापित गर्न प्रशासनिक सुधार, पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने बताएकी छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ४१औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको उद्‌घाटन गर्दै मन्त्री रावलले कर्मचारीतन्त्रमा मौलाएका भनसुन, चलखेल र सेवाप्रवाहमा हुने ढिलासुस्ती अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । उनले निजामती सेवामा प्रवेश गर्ने नयाँ पुस्ताका कर्मचारीले कानुनसम्मत काम गर्ने र पुराना विकृति तथा गलत अभ्यास त्याग्ने प्रतिबद्धता गर्नुपर्नेमा जोड दिइन् । ‘राजनीति र कर्मचारी प्रशासनमा भनसुन र विकृति अन्त्य गर्नुपर्ने छ । त्यो ... The post निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छः मन्त्री रावल appeared first on Kalika Khabar.