बुटवललाई खानाको व्यवस्थित सहर बनाउने अभियान

  • सोमबार ८ मंिर २०८३ ०५:०० PM
बुटवल : लुम्बिनी प्रदेशको प्रमुख व्यापारिक केन्द्र बुटवल सहरलाई खानाको व्यवस्थित सहर बनाउने गरी यहाँका होटेल तथा रेस्टुरेन्ट व्यवसायीहरूले अभियान चलाइरहेका छन्। परापूर्वकालदेखिका खानाका विभिन्न परिकारहरूलाई एकै थलोमा राखेर चखाउने गरी पर्यटन प्रवर्द्धनमा होटेल व्यवसायीहरूले काम गरिरहेका हुन्।सिस्नोको सुपदेखि च्याउको पकौडा, थारू समुदायको घुँगीदेखि कोदो–फापरका परिकारहरूको स्वाद लिन सकिने गरी होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ, रूपन्देहीले पाँच दिने खाना महोत्सव सञ्चालन गर्दै छ। सङ्घले २०७५ स