दानबहादुरको मुद्दाकाे सुनुवाइ मंसिर ९ गते , विपक्षीलाई पुनः म्याद बुझाउन आदेश

  • सोमबार ८ मंिर २०८३ १०:३८ AM
काठमाण्डु– प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले आगामी मंसिर ९ गते सुनुवाइ गर्ने भएको छ। सर्वोच्च अदालतले मुद्दालाई प्राथमिकतामा राख्दै मंसिर ९ गतेका लागि पेसी तोकेको हो। यसैबीच, सर्वोच्चको संयुक्त इजलासले विपक्षी नेपाल प्रहरी प्रधान कार्यालयलाई पुनः म्याद बुझाउन आदेश दिएको छ। यसअघि प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीका नाममा जारी म्याद