नेपाल र भारतले जारी गरेको २४ बुँदे संयुक्त वक्तव्यमा के छ ?

  • सोमबार ८ मंिर २०८३ १०:५० AM
नयाँदिल्ली- नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने भारत भ्रमणका क्रममा दुई देशबीच विभिन्न विषयमा सहमति भएको छ। ती सहमतिबारेमा सोमबार अपराह्न दुवै देशले संयुक्त विज्ञप्ति जारी गरेका छन् । नेपालका प्रधानमन्त्रीको भारतको राजकीय भ्रमणसम्बन्धी संयुक्त प्रेस विज्ञप्ति १. भ्रमण र प्रतिनिधिमण्डलभारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले २२ देखि २३ नोभेम्बर २०२६ सम्म