भैरहवा हवाई रुट दुईतर्फी बनाउन नेपाल-भारतबीच सहमति

  • सोमबार ८ मंिर २०८३ १०:५४ AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सहमति भएको छ । सहमतिअनुसार भारतले नेपाललाई भैरहवा हवाई रुट दुईतर्फी प्रयोग गर्न दिने भएको छ । यससँगै नेपालको अन्तर्राष्ट्रिय हवाई उड्डयन क्षेत्रमा लामो समयदेखि रहेको एउटा महत्त्वपूर्ण अवरोध हट्ने अपेक्षा गरिएको छ । नेपाल