नेप्सेमा झिनो सुधार, १६५ कम्पनीको सेयर मूल्य घट्दा ३ अर्ब ८२ करोडको कारोबार

  • सोमबार ८ मंिर २०८३ १०:४३ AM
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२६ अङ्कले बढेर २ हजार ६२३.५६ मा