पेन्ट्स उत्पादक स्वदेशी कम्पनी यति पेन्ट्स प्रा.लि. आन्तरिक राजस्व कार्यालय हेटौँडा, मकवानपुरबाट उत्कृष्ट करदाताका रुपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०८१/०८२ को आय विवरण अनुसार कार्यलयको कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएको भन्दै कम्पनीलाई सम्मान गरिएको हो । १५ औं राष्ट्रिय कर दिवस २०८३ को अवसरमा कम्पनीलाई सम्मानपत्र प्रदान गरिएको The post यति पेन्ट्स मकवानपुरबाट उत्कृष्ट करदाताका रुपमा सम्मानित appeared first on Businesspana.