यस्ता छन् भारत भ्रमणका २४ उपलब्धि: भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी हुने, पञ्चेश्वर अघि बढ्ने

  • सोमबार ८ मंिर २०८३ ११:०७ AM
प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारत भ्रमणको अन्त्यमा नेपाल र भारतले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। भारत सरकारले नेपाललाई भारु १५ हजार करोड (नेपाली रू. २४ हजार करोड) बराबरको विकास सहायता दिने भएको छ। भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी बनाउन पनि दुवै पक्ष सहमत भएका छन्। प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो भारत भ्रमण हो। प्रधानमन्त्री The post यस्ता छन् भारत भ्रमणका २४ उपलब्धि: भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी हुने, पञ्चेश्वर अघि बढ्ने appeared first on Businesspana.