भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति र जनस्तरको गहिरो सम्बन्धमा आधारित रहेको बताएका छन्। उनले भगवान् राम र माता सीतालाई नेपाल र भारतको साझा सभ्यता तथा आस्थाको प्रतीकका रूपमा उल्लेख गरेका छन्। मोदीले नेपाल–भारत सम्बन्धको सांस्कृतिक र धार्मिक पक्षलाई जोड दिँदै दुवै देशबीचको ऐतिहासिक सम्बन्ध र जनस्तरको आत्मीयता महत्वपूर्ण