मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै बालेनले के भने ?

  • सोमबार ८ मंिर २०८३ ०९:१९ AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतको सम्बन्ध हिमाल झैँ अटल र महासागर झैँ विशाल रहेको बताएका छन् । आज समकक्षी नरेन्द्र मोदीसँग भेटवार्तापछि आयोजित पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै उनले पारस्परिक सम्मान, अटल विश्वास र अटुट सद्भाव नै नेपाल–भारत सम्बन्धको मूल आधारशिला भएको र यस सम्बन्धको केन्द्रमा दुई देशका जनता रहेको धारणा राखे । बालेनले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् । सम्बोधनको पूर्णपाठ- भगवान् श्री पशुपतिनाथ, माता जानकी तथा करुणामय मच्छिन्द्रनाथको आशीर्वाद, नेपाली जनताको प्रेम स्नेह र सद्भाव लिएर भारतको राजकीय भ्रमणमा आएको छु । हार्दिक निमन्त्रणा, न्यानो आतिथ्यताका लागि ... The post मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै बालेनले के भने ? appeared first on Kalika Khabar.