देवीलाई नयाँ धान चामल चढाएर पाल्पामा 'न्वागी  पर्व '

  • सोमबार ८ मंिर २०८३ ०४:०० PM
तानसेन : पाल्पाको  भुवनपोखरी रैनादेवीमा फरक परम्परा र  कला संस्कृती समुदायलाई एकतावद्ध बनाएको छ। किसानले उत्पादन गरेको धान चामल  रैनादेवी चढाउने त्यसपछि मात्र किसाले प्रयोग गर्ने परम्परा अझै सम्म कायम रहेको छ। प्रत्येक बर्ष मंसिर महिनामा साईत हेरेर रैनादेवी दहि चामल चढाउने र मन्दिर परिसरमै परम्परा कला संस्कृती देखाउने पुरानै प्रचलनले त्यस क्षेत्रको समुदायलाई एकतावद्ध बनाएको छ।     पाल्पाको रैनादेवीमा नयाँ धान चामल चढाएर न्वागी मनाईएकोे छ। परम्पराकाल देखीनै &nbs