ललितपुरको पाटनमा प्रस्तुत गरियो नृसिंह अवतारको गाथा

  • सोमबार ८ मंिर २०८३ ०४:०० PM
काठमाडौं : ललितपुरको पाटनमा जारी ऐतिहासिक कार्तिक नाच अन्तर्गत आइतबार राति नृसिंह अवतारको गाथा प्रस्तुत गरिएको छ। पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा जारी नाच अन्तर्गत नृसिंह अवतार (हिरण्यकश्यपु बध) मञ्चन गरिएको हो। जस अन्तर्गत भगवान विष्णुले आफ्नो नृसिंह अवतारमा राक्षस राजा हिरण्यकश्यपुलाई पराजित गरेको देखाइएको थियो। वि.स. १६९७ मा सुरु भएको ऐतिहासिक कार्तिक नाचमा भगवान विष्णुसँग सम्बन्धित १७ वटा धार्मिक कथाहरूसँग जोडिएको छ।नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिलाअनुसारका नाच देख