मोदीसँगको वार्तापछि प्रधानमन्त्री बालेनको सम्बोधन (पूर्णपाठ)

  • सोमबार ८ मंिर २०८३ ०४:०० PM
काठमाडौं : भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले नेपाल र भारतबीचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल रहेको बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धको मूल आधारशिला भएको बताएका छन्। यस्तो छ मोदीसँगको वार्तापछि प्रधानमन्त्री शाहले गरेको सम्बोधन : भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीज्यू,आदरणीय मित्रहरू,नमस्