नयाँदिल्ली। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालझैं अटल र महासागरझैं विशाल रहेको बताएका छन्। प्रधानमन्त्री पद सम्हालेपछिको आफ्नो पहिलो औपचारिक द्विपक्षीय भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग नयाँदिल्लीस्थित हैदराबाद