काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सम्बन्धलाई शब्दमा बाँध्न नसकिने बताएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले दुई देशबीचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल रहेको बताए। “पारस्परिक सम्मान, अटल विश्वास