उपत्यकामा सिसिटिभीलगायतको निगरानीमा ५६६ सवारी चालक कारबाहीमा

  • सोमबार ८ मंिर २०८३ ०९:४७ AM
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ५६६ जना सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई… The post उपत्यकामा सिसिटिभीलगायतको निगरानीमा ५६६ सवारी चालक कारबाहीमा appeared first on Technology Khabar.