प्रधानमन्त्री शाहद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट

  • सोमबार ८ मंिर २०८३ १०:०८ AM
नयाँदिल्ली – भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आईतबार भारत पुगेका प्रधानमन्त्री शाहले सोमबार राष्ट्रपति भवन पुगेर राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन् । भेटमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम