मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा बालेनले के भने ? [पूर्णपाठ]

  • सोमबार ८ मंिर २०८३ ०९:५१ AM
नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिका आधारमा नयाँ युगअनुसारको विकास साझेदारीमा रूपान्तरण गर्नुपर्ने बताएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । द्विपक्षीय उच्चस्तरीय भेटवार्तापछि