नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्रविधिदेखि स्वास्थ्यसम्म सहकार्य
सोमबार ८ मंिर २०८३ ०९:४१ AM
नयाँदिल्ली / नेपाल र भारतबीच अन्तरिक्ष प्रविधि, सुरक्षा तालिम, निजामती कर्मचारीको क्षमता विकास, स्वास्थ्य, परम्परागत चिकित्सा, सहरी विकास तथा कृषि क्षेत्रसँग सम्बन्धित आठवटा समझदारीपत्र (एमओयू)