व्यवसायी थापा सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा सम्मानित

  • सोमबार ८ मंिर २०८३ १०:१४ AM
आन्तरिक राजस्व कार्यालय धुलिखेलले रामेछापका व्यवसायी श्याम थापालाई उत्कृष्ट करदाताका रुपमा सम्मान गरेको छ । आन्तरिक राजस्व कार्यालय धुलिखेलको को रामेछाप जिल्ला कार्यक्षेत्र अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने जि.एस. मार्केटिङ सम्मानित भएको हो । कम्पनीलाई राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व कार्यालयले कदरस्वरुप सम्मान–पत्रसहित सम्मान गरेको हो । The post व्यवसायी थापा सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा सम्मानित appeared first on Businesspana.