बालेन र मोदीबीच के–के भयो कुराकानी ?

  • सोमबार ८ मंिर २०८३ १०:१२ AM
भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता भएको छ। सोमबार भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षबारे विस्तृत र सकारात्मक छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलका क्रममा दुई देशबीचको व्यापार तथा लगानी विस्तार, ऊर्जा सहकार्य सुदृढीकरण, पारवहन तथा सम्पर्क सञ्जाल विस्तार र जनस्तरको सम्बन्धलाई थप