नेपालका प्रधानमन्त्री बालेन शाहलाई स्वागत गर्न पाउँदा खुसी छु :मोदी

  • सोमबार ८ मंिर २०८३ ०३:०० PM
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा दुई दिने भारत भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डललाई भारतमा स्वागत गर्न पाउँदा आफू खुसी रहेको बताएका छन्।भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन र भारतीय प्रधानमन्त्री मोदीको भेटवार्तापछि दुई देशबीच भएको समझदारी र महत्वपूर्ण सरकारी घोषणाका लागि संयुक्त पत्रकार सम्मेलन गरिएको छ।संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले बालेनमा स्पष्ट दृष्टिकोण रहेको बताए। पछिल्लो छलफलका क्रममा नेपाल र भारतसम्बन्धबारे पनि बाले