काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भोटेकोशी बाढी प्रभावितलाई राहत र पुनर्निर्माणका लागि २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको सहयोग दिने घोषणा गरेका छन्।नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री बालेनशाह र भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीबीच भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालको समृद्धिमा भारतले निरन्तर साथ दिने बताएका हुन्। उनले नेपालमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति हामी गहिरो समवेदना व्यक्त गरेका छन्। उनले नेपाली जनताहरू पुन: आफ्न