नेपाललाई २ खर्ब ४० अर्ब आर्थिक सहयोग गर्ने मोदीको घोषणा

  • सोमबार ८ मंिर २०८३ ०८:५६ AM
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भारतले नेपाललाई ८दुई खर्ब ४० अर्ब आर्थिक सहयोगको घोषणा गरेको छ । आज बालेनसँगको भेटघाटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनको क्रममा मोदीले आर्थिक सहयोग घोषणा गरेका हुन् । त्यसमध्ये कति सहुलियतपूर्ण ऋण ९लाइन अफ क्रेडिट० र कति अनुदानको हिस्सा रहने घोषणा गरिएको छैन । तर त्यसमध्ये एक खर्बContinue reading "नेपाललाई २ खर्ब ४० अर्ब आर्थिक सहयोग गर्ने मोदीको घोषणा"