नेपाल र भारतबीच आठवटा समझदारी पत्रमा हस्ताक्षर

  • सोमबार ८ मंिर २०८३ ०३:०० PM
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा भारत र नेपालबीच अन्तरिक्ष प्रविधि,सुरक्षा तालिम,निजामती कर्मचारीको क्षमता अभिवृद्धि, स्वास्थ्य, परम्परागत चिकित्सा पद्धति, दिगो सहरी विकास तथा कृषिसहितका विभिन्न क्षेत्रमा आठवटा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ।नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका नेपाली समकक्षी बालेन्द्र शाहबीच भएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि उक्त समझदारीपत्र आदानप्रदान गरिएको हो।अन्तरिक्ष तथा सञ्चार क