नेपाल–भारतबीचको सम्बन्ध जनस्तरमा गहिरोसँग गाँसिएको छ : भारतीय प्रधानमन्त्री मोदी

  • सोमबार ८ मंिर २०८३ ०३:०० PM
काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति र जनस्तरको गहिरो आत्मीयताले बुनिएको बताएका छन्। नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री बालेन शाह र मोदीबीच भेटवार्तापछि भएको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भगवान् राम र माता सीता दुई देशको साझा सभ्यता र आस्थाका प्रतीक भएको उल्लेख गरेका हुन्। उनले सदियौंदेखि चल्दै आएको सांस्कृतिक र धार्मिक एकताले नेपाल–भारत मैत्रीलाई अझ प्रगाढ बनाएको स्पष्ट पारे। दुई छिमेकी मुलुकबीचको यो ऐति