पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल-भारत सम्बन्धको मूल आधारशिला : बालेन

  • सोमबार ८ मंिर २०८३ ०३:०० PM
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले पारस्परिक सम्मान,अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल-भारत सम्बन्धको मूल आधारशिला  भएको बताएका छन्।  नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री बालेन शाह र मोदीबीच भेटवार्तापछि भएको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेनले नेपाल भारतको अतुलनीयसम्बन्धको केन्द्र दुई देशका जनता रहेको बताएका हुन्। उनले शताब्दीयौँ पुरानो ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र युग सापेक्ष बनाउन बहुआयामिक पक्षबाट सार्थक र दूरगामी छलफल गरेको जानकारीइ गराए। उनले भ्र