काठमाडौं : नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित नेपाल–जापान फेस्टिभल २०२६ मा एमएडब्लु राइड्सले यामाहा XSR 155 को नयाँ खरानी-हरियो मेटालिक कलर भेरियन्ट सार्वजनिक गरेको छ।नेपाल–जापानबीचको लामो मित्रता र यामाहाको जापानी विरासतलाई एकै अवसरमा जोड्ने यो सार्वजनिक कार्यक्रम विशेष बनेको थियो। नयाँ खरानी-हरियो मेटालिक भेरियन्टको मूल्य रु. ५,६४,९०० निर्धारण गरिएको छ, जुन यसअघि उपलब्ध ब्ल्याक भेरियन्टकै मूल्य हो। यससँगै यामाहा XSR