बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

  • सोमबार ८ मंिर २०८३ ०८:३२ AM
काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । पशुपतिनाथ, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, मुक्तिनाथ, जिउँदो देवीकुमारी लगायतका क्षेत्रहरूको भ्रमणका लागि मोदीलाई निम्तो दिएका हुन् । मोदी र बालेन बीच छुट्टाछुट्टै भेदवार्ता पछि पत्रकार सम्मेलन गर्दै दुवै पक्षले आआफ्ना