बालेनले भने, ‘हरेक कठिन परिस्थितिमा भारतले नेपालको साथ दिएको छ’

  • सोमबार ८ मंिर २०८३ ०८:४२ AM
नयाँदिल्ली- प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध आपसी सम्मान, अटुट विश्वास र सद्भावनामा आधारित रहेको बताएका छन्। भारतको दुई दिने भ्रमणमा रहेका उनले प्राकृतिक विपत्ति र कठिन परिस्थितिमा भारतले नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै भारतीय सरकार र जनताप्रति आभार व्यक्त गरेका हुन्। सोमबार नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै शाहले