नेपाल र भारतबीच आठवटा समझदारी पत्रमा हस्ताक्षर

  • सोमबार ८ मंिर २०८३ ०८:४५ AM
काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा भारत र नेपालबीच अन्तरिक्ष प्रविधि,सुरक्षा तालिम,निजामती कर्मचारीको क्षमता अभिवृद्धि, स्वास्थ्य, परम्परागत चिकित्सा पद्धति, दिगो सहरी विकास तथा कृषिसहितका विभिन्न क्षेत्रमा आठवटा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका नेपाली समकक्षी बालेन्द्र शाहबीच भएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि उक्त समझदारीपत्र आदानप्रदान