कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण भइरहेको जालपादेवी केबलकार अबको एक महिनाभित्रै व्यावसायिक सञ्चालनमा आउने भएको छ । यो केबलकारको प्रवद्र्धक आईएमइ ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले अबको एक महिनाभित्रै केबलकार सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएका हुन् । देशका सातै प्रदेशमा मौलिक पर्यटन पूर्वाधार निर्माण गर्ने अभियानअन्तर्गत सुदूरपश्चिममा सुरु गरिएको यो परियोजनाले साकार रूप लिने संघारमा आइपुग्दा The post जालपादेवी केबलकार एक महिनाभित्रै सञ्चालनमा आउने appeared first on Businesspana.